“पुष्पा अधिकारीको सपोर्ट गर्दै युवाले दिए क’डा चे’ताबनी, भाग्य न्यौपानेलाइ युटुबे भन्दै यस्तोसम्म भने, आ’क्रोशि’त हुदै युटुबे पत्रकारलाई थ’र्काए”(भिडियो)
काठमाडौँ | बच्चा भेटिएको सबै नाटक रहेछ, भाग्य न्यौपाने पुगेर गरे पर्दाफास’ यो शीर्षकको भिडियो बुधबार बिहान युट्युबको नेपाल ट्रेन्डिङमा तीन नम्बरमा छ ।’
सम्भवतः आजै एक नम्बरमा उक्लिएला । मात्र १९ घन्टामा ७ लाख ३३ हजार पटक हेरिएको छ भने ८ हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् ।”
१९ लाख सब्स्क्राइबर रहेको ‘तातात्तो खबर’ नामक युट्युब च्यानलबाट यो भिडियो मंगलबार बिहान पोष्ट भएलगत्तै फेसबुकमा समेत भाइरल भएको थियो ।”
टाइटलबाटै अनुमान लगाउन सकिन्छ, भिडियोको विषयवस्तु । भिडियो बनाउने युट्युबरको नाम टाइटलमै देख्दा धेरैलाई आश्चर्य नलाग्ला, किनकि यो शैली नेपालमा नयाँ होइन ।”
पत्रकारिता बुझेका तर नेपाली युट्युबकारितालाई नबुझेकाहरुलाई भने यो शैली पचाउन गाह्रो हुन सक्छ । टाइटलले दुईवटा कुरा बोलेको छ । प्रहरीले निस्कर्ष निकालिनसकेको वा निकाल्न नसकेको कुरालाई टाइटलमै ठोकुवा गरिएको छ । र, त्यसको आफूले ‘पर्दाफास’ गरिदिएको भनेर युट्युबरले सगर्व घोषणा गरेका छन् ।”
हेर्नुहोस भाग्यलाई के भने यिनले –
The post “पुष्पा अधिकारीको सपोर्ट गर्दै युवाले दिए क’डा चे’ताबनी, भाग्य न्यौपानेलाइ युटुबे भन्दै यस्तोसम्म भने, आ’क्रोशि’त हुदै युटुबे पत्रकारलाई थ’र्काए”(भिडियो) appeared first on PARIJATMEDIA.
source https://www.parijatmedia.com/archives/9267