छोरी भन्दा आमा तरुनी “हेर्नुहोस तस्विरहरु”

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नी आमा संगको सुन्दर तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी छिन् । यद्यपि उनले यसअघि पनि आमा संगका तस्बिरहरुलाई सामाजिक संजालमा साझेदार गरिरहेकि हुन्थिन् । तर यो पटक उनले आफ्नो आमाको जन्मदिनको अवसरमा उक्त तस्वीरहरुलाई पोस्ट गरेकी छन् ।

तस्वीरमा २ लाई आमाछोरी नै हो भन्न सकिने अवस्था छैन । यी २ को तस्विरलाई हेर्दा पुरानो गीत “छोरी भन्दा आमा तरुनी” को याद पक्कै सबैलाई आउँछ । साम्राज्ञीले आमालाई केक खुवाउदै गरेको तस्विर सहित ६ तस्वीरलाई फेसबुकमा राखेकी छिन् । त्यसअघि उनले आफ्नो आमाको पुरानो फेसनेवल तस्विर सहित जन्मदिनको सुभकामना पोस्ट गरेकी छन् ।

The post छोरी भन्दा आमा तरुनी “हेर्नुहोस तस्विरहरु” appeared first on PARIJATMEDIA.

source https://www.parijatmedia.com/archives/10387

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए