सुन्दा अच्चमको कुरा आफ्नो पिसाब बेचेर लाखौ रुपैयाँ कमाउने यी महिला

एजेन्सी, १६ भदौ । अमेरिकाको फ्लोरिडामा बस्ने एक युवतीले आफ्नो पिसाब बेचेर घरमै बसेर लाखौ रुपैयाँ कमाएकी छिन् । सुन्दा आश्चर्य लागेपनि यो सत्य कुरा हो । यो सुनेपछि सबैजना मानिसहरुको मनमा एउटै प्रश्न आउछ मानिसहरुले उनको पिसाब किन खरिद गर्छन् ।

वास्तवमा कलेज पढ्ने युवतीले एक अनलाइन सेवामा आफ्नो पिसाब बेच्ने विज्ञापन दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘म ३ महिनाको गर्भवती हुँ । जसले पनि मेरो पोजेटिभ गर्भवती जाँच र पिसाबको आफ्नो कुनै खास कामको लागि प्रयोग गर्न चाहेमा म दिन सक्छु । पिसाबको एक वा दई थोपाको लागि २५ डलर चार्ज लिनेछु । ’

उनको यस्तो अजिबको विज्ञापन देखेर सामाजिक सञ्जालमा भाइ’रल भएपछि पिसाब खरिद गर्नको लागि भिड लाग्न सुरु गरेको थियो । उनको पिसाब खरिद गर्ने मध्ये धेरै महिला र युवतीहरु नै छन् । उनले यसरी पिसाब बेचेर हरेक दिन २ सय डलर वा १२ हजार रुपैयाँ कमाउदै आएकी छिन् ।

मास्क लगाउने तरिका र ध्यान दिनुपर्ने कुरा

बजारमा जति नै हल्ला फैलिए पनि मास्कको रङ्गीन भागलाई बाहिर पारेर लगाउनुपर्छ ।यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ ।मास्कको एउटा भागमा अलि क’डा डण्डीजस्तो हुन्छ त्यसलाई नाकमा मिलाएर कसिलो गरी लगाउनुपर्छ ।मास्क खुकुलो छ र छेउबाट हावा छिरेको छ भने त्यसले काम गर्दैैन ।मास्कको सादा भागलाई जहिले पनि भित्र पार्नुपर्छ ।अर्काे महत्वपूर्ण कुरा भनेको मास्क लगाए पनि ‘ह्याण्ड हाइजिन’ भनिन्छ,यसको व्यवस्थापन गर्न जान्नुपर्छ ।कुनै बि’रामीलाई छोएपछि, कसैसँग हात मिलाएपछि वा घरबाहिर निस्केर फर्किएपछि साबुन पानीले हात धुनुपर्छ ।

लगाउने समय

‘युज एण्ड थ्रोे नाम दिएको डिस्पोजेबल मास्क भएकोले यसलाई एक पटक प्रयोग गरेपछि फाल्नुपर्छ ।यसलाई धोएर, सुकाएर र उल्टो फेरेर लगाउनु हुँदैन ।एन नाइन्टिफाइभ मास्कमध्ये कुनै कुनै धुन मिल्ने खालको हुन्छ ।साधारणतया मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ ।तर बिरामी भेटेर निस्किएपछि फाल्नुपर्छ ।तर एन नाइन्टिफाइभ मास्क लामो समयसम्म लगाउन मिल्छ ।तर एकदमै कसिलो बनाएर लगाउनपर्ने भएकोले लामो समय लगाएर बस्न सकिन्न ।यो मास्क दम र श्वासप्रश्वासको बि’रामीले भने लगाएर बस्नै सक्दैन ।

The post सुन्दा अच्चमको कुरा आफ्नो पिसाब बेचेर लाखौ रुपैयाँ कमाउने यी महिला appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10439

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए