बिहान ६ बजेदेखी बेलुकी ८ बजेसम्म पसल खोल्न गगन थापाको आग्रह…

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले बिान ६ बजेदेखी बेलुकी ८ बजेसम्म पसल खोल्ने ब्यवस्था गर्न पुनः आग्रह गरेका छन् ।

दिनदिनै कोरोना संक्रमण बढीरहेको अवस्थामा बिहान ९ बजेसम्ममात्र पसल खोल्न दिनाले भीडभाड झन बढ्ने र कोरोना संक्रमण समुदायमा नै प्रवेश गर्ने डर अझै बढी भएको भन्दै एक घर एक पासको ब्यवस्थासहित दिनभर पसल खोल्न दिनुपर्ने बिचार राखेका छन् ।

नेता थापाले भनेका छन्, ‘स्थानीय प्रशासन र स्थानीय सरकारलाई समन्वय गरेर एक घर एक पासको व्यवस्था गर्न लगाउनुस, साथै होम डेलिभरी सेवालाई थप सतर्कता साथ निर्वाध संचालन गर्ने व्यवस्था गरेर निषेधाज्ञाको अवधिमा व्यक्ति–व्यक्ति बिच अनावश्यक सम्पर्क बिना नै सामान किनमेल गर्ने अवस्था बनाउन लगाउनुस।

पुर्व स्वास्थयमन्त्रीसमेत रहेका थापाले पसल खोल्न दिन र होम डेलिभरी सेवालाई खोल्दै सहज बनाउँदा निशेधाज्ञा लगाएको अर्थ हुने बताएका छन् । उनले विज्ञप्ती नै प्रकाशित गर्दै कोरोना समितिलाइ ध्यानाकर्षण गराएका हुन् । गगन थापाको भनाइ कस्तो लाग्यो !सहि लागे

The post बिहान ६ बजेदेखी बेलुकी ८ बजेसम्म पसल खोल्न गगन थापाको आग्रह… appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10460

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए