भोलि भाद्र-१७ बुधबार: श्री केदारनाथ बाबाको दर्शन गर्दै भेटी स्वरुप एक सेयर गरि हेर्नुहोस तपाईंको राशीफल

कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको थालनी हुनसक्छ।

वृष राशी:

आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। बोलीको प्रभाब बढ्नेछ। मंगल कार्यको योगछ। चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ।

मिथुन राशी:

आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सन्तान सुख मिल्नेछ। चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

कर्कट राशी:

वाणीमा लगाम लगाउनु पर्ला, नत्र झुटोबोल्न बाध्य भईनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। छटपटी बढ्नाले मन कमजोर रहला।

सिंह राशी:

आज आँटेको र ताकेको कार्य पुरा होला। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। व्यापारमा सफलता मिल्नेछ।

कन्या राशी

दैनिक कार्यमा प्रगती हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। दिनको उत्तरार्ध सुखद् रहनेछ।

तुला राशी:

आज नयाँ कार्यको थालनी हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

वृश्चिक राशी:

धुम्रपान र मद्यपानबाट टाडै रहनु होला। गरेको कार्यमा बाधा आउनेछ। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला।

धनु राशी:

आज स्वादिष्ट भोजन पाईनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्ला। कुटुम्बको सहयोगपनि मिल्नेछ।

मकर राशी:

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कर्यको योजनले गति पाउनेछ।

कुम्भ राशी:

आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। धार्मिक तथा समाजसेवामा मनलाग्नेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ।

मीन राशी:

आज विशिष्टव्यक्तिको सहयोग पाईनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। आँटेको र ताकेकोकार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ।

The post भोलि भाद्र-१७ बुधबार: श्री केदारनाथ बाबाको दर्शन गर्दै भेटी स्वरुप एक सेयर गरि हेर्नुहोस तपाईंको राशीफल appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10453

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए