यी ७ कुरा अरुलाई झुक्किएर पनि सुनाउनु हुदैन्, नत्र पार्नेछ नकरात्मक असर

पद प्रतिष्ठा : मानिसहरु पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने हुन्छ । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता राख्नु राम्रो हुन्छ ।

अपमान : आफू कहिकतै अपमानित भइएको छ भने यस्तो कुरा पनि अरुलाई भन्न हुदैन । किनकी अरुले तपाईको खिल्ली उडाउन सक्छन् ।

राति क्रिडा: जीवनमा यौ न सम्ब न्धको विषयमा कसैलाई पनि भन्नु हुदैन । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो कुरा होइन । तपाइँले यौ न क्रि डाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन सक्छ ।

धन हानी : जीवनमा तपाइँलाई धन हानीको अवस्था परेमा आर्थिक नोक्सानको बारे कसैलाई भन्न हुँदैन् । मानिसहरुले तपाइको धन हानी भएका कारण तपाईबाट टाढिने पनि हुन्छ ।

घर परिवारको झ गडा : कहिले काहि परिवारमा झगडा हुनु सामान्य कुरा हो । झगडा धेरै जसो घरहरुमा हुन्छ । घरमा झगडा हुन्छ भने यो कुरा कसैलाई भन्न हुदैन । यदि परिवारको झगडा भएको अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।

दान : तपाईले कसलाई दिनुभएको छ भने त्यो कुरा अरुलाइ भन्नु राम्रो हुदैन । दान धर्म लिएको कुरा यदि भन्नु भो भने त्यसको तपाईलाइ फल प्राप्त हुदैन ।

मन्त्र : यदि तपाईलाइ गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्र कसैलाइ भन्न हुदैन । किनकी मन्त्रमा शक्ति हुन्छ ।

The post यी ७ कुरा अरुलाई झुक्किएर पनि सुनाउनु हुदैन्, नत्र पार्नेछ नकरात्मक असर appeared first on PARIJATMEDIA.



source https://www.parijatmedia.com/archives/10436

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

ओली सरकार विरुद्ध फेरी जाइलागे बाबुराम, ‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् भन्दै गर्जिए