Posts

यी ७ कुरा अरुलाई झुक्किएर पनि सुनाउनु हुदैन्, नत्र पार्नेछ नकरात्मक असर

पद प्रतिष्ठा : मानिसहरु पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने हुन्छ । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता राख्नु राम्रो हुन्छ । अपमान : आफू कहिकतै अपमानित भइएको छ भने यस्तो कुरा पनि अरुलाई भन्न हुदैन । किनकी अरुले तपाईको खिल्ली उडाउन सक्छन् । राति क्रिडा: जीवनमा यौ न सम्ब न्धको विषयमा कसैलाई पनि भन्नु हुदैन । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो कुरा होइन । तपाइँले यौ न क्रि डाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन सक्छ । धन हानी : जीवनमा तपाइँलाई धन हानीको अवस्था परेमा आर्थिक नोक्सानको बारे कसैलाई भन्न हुँदैन् । मानिसहरुले तपाइको धन हानी भएका कारण तपाईबाट टाढिने पनि हुन्छ । घर परिवारको झ गडा : कहिले काहि परिवारमा झगडा हुनु सामान्य कुरा हो । झगडा धेरै जसो घरहरुमा हुन्छ । घरमा झगडा हुन्छ भने यो कुरा कसैलाई भन्न हुदैन । यदि परिवारको झगडा भएको अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् । दान : तपाईले कसलाई दिनुभएको छ भने त्यो कुरा अरुलाइ भन्नु राम्रो हुदैन । दान धर्म लिएको कुरा यदि भन्नु भो भने त्यसको तपाईलाइ फल प्राप्त हुदैन । मन्त्र : यदि तपाईलाइ गुरुल...

२६ वर्षदेखि घर नर्फकिएका बाबुलाई छोरी सुनिताको मर्म स्पर्शी सन्देश, बाबा घर आउनुहोस् बाँकी जीवन हाँसी खुशी बिताउँ

Image
काठमाडौँ । ५७ वर्षका गोविन्द बहादुर भण्डारी परिवारसँग सम्पर्क विहिन बनेको २६ वर्ष भएको छ । २६ वर्षदेखि भण्डारी घर फर्किने आशामा बसेको परिवारले अहिले आएर भण्डारीलाई खोजी गरिदिन आग्रह गरेको छ । भण्डारीकी छोरी सुनिताले सामाजिक संजालमा आफ्ना बाबुको फोटो नै राखेर घर फर्किन आग्रह गर्दै यस्तो मर्म स्र्पशी स्टाटस पोस्ट गरेकी छिन् । सुनिताले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै कस्तो दुख लाग्छ तेस्ता मान्छे देखि आज यौटा छोरी आफ्नु जन्म दिनि बाबा जो बर्सौ देखि हरौनु भको बाबा भारत गाउँ कै मान्छे सङग जानू भको उहाँ हरु त आफ्नु परिवर सम्जेर आउनु भयो मेरो बुबा फर्कनु भयेन हो म तेहि खोजी मा छु तर दुख किन लागो भनी मेरा अफ्ना हरु मलाइ साथ दिनु त कता हो कता औल्टै नाटक गरिस आज खोज्नी हो तेस्को बाउ पहिले नै खोज्नु पर्थो भन्दै रिस गर्छन । मेरो बुबा ले चिट्ठी पठाउनु भको थो रे बुबा को परिवर लै तर तेस चिट्ठी मा बाबा ले क भन्नू भको थो अनि येता बाट बुबा को परिवर ले के भनेर पठाउनु भको थो र हो मलाई तेस्को पुरै बिबरन चाहियो भनेको हो कोइ रिसाउनु पर्दैन मैले कसैको श्रीमान खोजेको होइन कसैको बुबा खोजेको होइन बस मल...

भारतीय कलाकारद्धय रमन र इसिताको झगडाले लियो उग्र रुप, छैन एकअर्काबिच बोलचाल

Image
एजेन्सी – भारतिय चर्चित टिभी सिरियल ‘ये हैं मोहब्बते’ की चर्चित नायिका हुन् दिव्यांका त्रिपाठी । उनि टिभी सिरियल ‘ये हैं मोहब्बते’बाट नै निकै चर्चमा आएकी हुन् । त्रिपाठी एक टेलीविज़न उद्योगमा काम गर्ने अभिनेत्री समेत रहेकी छिन् । उनले ज़ी टीवीमा ‘न मैं तेरी दुल्हन’ सिरियलमा एक दोहरी भूमिका निभाएकी थिइन । दिव्यांकाले भारतीय टेलीविज़न अकादमी द्धारा एक सर्वश्रेष्ठ अभिनेत्री छनोट समेत भएकी थिइन् । उनले सिरियल ‘ये हैं मोहब्बते’मा इशिताको भुमिका निभाएकी थिइन् ।उनको जन्म १४ दिसम्बर १९८४ मा भएको हो । नूतन कॉलेजमा उत्तिर्ण शिक्षा हासिल गरेकी दिव्यांकाले सिरियलबाटनै धेरै पुरस्कार जिति सकेकी छिन् । २०१५ मा भोपाल अवार्ड पनि प्राप्त गरी सकेकी उनि टेलीविज़नकी सबै भन्दा लोकप्रिय अभिनेत्रिमा एक पर्दछिन् । दिव्यांका त्रिपाठीले ‘घर घरमा’ ‘कसौटी जिन्दगी’ देखि ‘ये रिश्ता क्या केहेलाता’ जस्ता धेरै सिरियलमा अभिनय गरीसकेकी छिन् । सिरियलबाटनै धेरै फ्यान कमाउन सफल भएकी उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहदै आएकी छिन् । टिभि सिरियलमा अभिनेता रमन भल्लाकी पत्निको भुमिका निभाएकी उनको रि...

नेपालमा आज ४ वर्षकी बालिका सहित ११ जनाले कोरोनाका कारण ज्यान गुमाए

काठमाडौं । नेपालमा आज ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । महोत्तरीकी ४ वर्षकी बालिका सहित ११ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यो सहित देशभर ज्यान गुमाउनेको संख्या २ सय ३९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । त्यस्तै आज देशभर रहेका प्रयोगशालामा १२ हजार ८८ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ४८१ सहित देशभर १०६९ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा ७६८ जनाले कोरोना जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् । The post नेपालमा आज ४ वर्षकी बालिका सहित ११ जनाले कोरोनाका कारण ज्यान गुमाए appeared first on PARIJATMEDIA . source https://www.parijatmedia.com/archives/10424

क्यापटेन मेस्सीले यस कारण बार्सिलोना छोड्ने पक्का

काठमााडौ  १६भदौ । बार्सिलोना क्लबका क्यापटेन लियोनल मेस्सीले बार्सिलोना क्लब छोड्ने लगभग पक्का भएको छ । ३३ वर्षीय मेस्सी आफ्नो इच्छाएको पुर्व प्रशिक्षक पेप्गार्डिओला म्यान्चेटर क्लबमा भएकाले पनि उनले बार्सिलोना छोड्ने पक्का भएको हो । उनको आफ्नो एक वर्ष समय अझै पनि बार्सिलोनामा भएपनि विगत २०१५ देखि बार्सिलोना क्लबमा स्तरिय खेल नहुँदा र गएको खेलमा बायर्न म्युनिखसँग ८ —२ को फराकिलो लज्जास्पद हार बेहोरेका मेस्सीले बार्सिलोना क्लबका प्रेसिडेन्टसँग आफु क्लब छोड्ने जानकारी गराएका हुन् । अब आउने चुनावमा बार्सिलोना क्लबका लागि प्रेसिडेन्टमा उम्मेदवार दिने तयारीमा रहेका फ्रेन्सा (freixa)ले पनि मेस्सी अब इङल्यानको म्यान्चेस्टर सिटी क्लबमा जाने अनुमान गरेका छन् । किनभने मेस्सीको मन मिल्ने प्रशिक्षक पेप्गार्डीओला विगत चार वर्ष देखि म्यान्चेस्टर सिटीमा प्रशिक्षक दिदै आएका छन् । मेस्सीलाई पेप्गार्डीओलासँग काम गर्न सहज हुने जानकारी समेत प्राप्त भएको छ । The post क्यापटेन मेस्सीले यस कारण बार्सिलोना छोड्ने पक्का appeared first on PARIJATMEDIA . source https://www.parijatmedia.com/archives/10...

३ बर्ष देखि मरेकी आमाको शरीर फ्रिजमा राखेर आमाको नाममा आउने पेन्सन खान्थे…

भारतमा एक व्यक्तिले आमाको शव तीन वर्षसम्म फ्रिजभित्र लुकाएर राखेको पाइएको छ । छिमेकी र नातेदारले समेत थाहा नपाउनेगरी आमाको शव फ्रिजमा राख्नुको कारण भने अचम्मको छ । कोलकाताका शुभव्रता मजुमदारले अरु कारणले नभई आमाको नाममा राज्यले दिने पेन्सन खानका लागि शवलाई फ्रिजमै राखेका हुन् ।आमाको शव सड्नबाट जोगाउन उनले केमिकल प्रयोग गरेका थिए । मृत्यु भएकी आमाको पेन्सन खान उनले यो जुक्ति निकालेको प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको छ । तर उनले मृत शरीर फ्रिजभित्र राखे आमाको पुर्नजन्म हुने विश्वासमा यस्तो गरेको जिकिर गरेका छन् । उनको यस्तो हर्कत एक छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई कोलकाता प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।अभियुक्त छाला प्राविधिक भएकाले मृत शरीर जोगाउने तरिका उनलाई राम्रोसँग थाहा थियो । त्यसैले उनले केमिकलको प्रयोग गरी आमाको शवलाई सुरक्षित राखेका थिए । सन् २०१५ अप्रिलमा शुभव्रताकी आमाको मृत्यु भएको थियो । तर, उनले आमाको मृत्यु भएको हल्ला कतै पनि गरेनन् । उनले सुटुक्क शवलाई फ्रिजभित्र राखे । त्यसयताका तीन वर्ष उनले हरेक महिना आमाको खाताबाट पेन्सनबापत आ...

कोभिड अस्पताल प्रमुख पोखरेलले दिइन् राजीनामा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालकी प्रमुख डा. कृष्णा पोखरेलले राजीनामा दिएकी छन् । प्रतिष्ठान व्यवस्थापन पक्षले कोभिड अस्पतालमा चाहिने औषधि खरिदमा अनावश्यक दबाब दिएको र कोरोना संक्रमित बिरामीको उपचारमा अग्रपंत्तिमा खटिएका चिकित्सकहरुको मनोबल गिराउने काम भएको भन्दै  उनले राजीनामा दिएको जानकारी दिएकी छिन्। प्रतिष्ठानको कोभिड अस्पतलमा चाहिने औषधि खरिदमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले माग फाराम भन्दा अन्य औषधिमा समेत हस्ताक्षर गर्न लगाएको र संक्रमित बिरामीको उपचारमा चाहिने औषधि समयमा उपलब्ध नगराएको भन्दै डा. पोखरेलले राजीनामा दिएको प्रतिष्ठानको कोभिड अस्पतालमा कार्यरत एक चिकित्सकले जानकारी दिएका छन । डा. पोखरेलले सोमबार प्रतिष्ठानका उपकुलपती डा. गिरीसमक्ष राजीनामा पत्र बुझाएकी छिन् । कोभिड अस्पताल प्रमुख डा. पोखरेलले अस्पताल प्रमुखका रुपमा निर्वाध रुपमा काम गर्ने वातावरण नभएका कारण आफूले राजीनामा दिएको बताएकी छिन् । उनले कोभिड १९ को महामारीको समयमा अग्रपंत्तिमा रहेर काम गरिरहेको अवस्थामा अ राजीनामा दिनुपर्ने अवस्...

Popular posts from this blog

‘मुजि’ शब्दको उत्पति र बिकास

बिहान ६ बजेदेखी बेलुकी ८ बजेसम्म पसल खोल्न गगन थापाको आग्रह…